images

२०८३ आश्विन २६ गते

images
images
images
  • बजार
  • लगातार दुई दिन घटेको सुन आज...

लगातार दुई दिन घटेको सुन आज बढ्यो,आज कतिमा हुँदैछ कारोबार?

लगातार दुई दिन घटेको सुन आज बढ्यो,आज कतिमा हुँदैछ कारोबार?

images
images
बुधवार, मंसिर १२ २०८१
बुधवार, मंसिर १२ २०८१
  • काठमाडौं : नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार  नेपाली बजारमा लगातार दुई दिन घटेको सुनको मूल्य आज बढेको छ। 

    images
    images

    सोमबार झण्डै १६ हजारले बढेको सुन हिजो मंगलबार २ हजार ७ सयले घटेको थियो। सरकारले सुनको भन्सारमा आधा कटौती गरेपछि घटेको सुनको भाउ भने आज प्रतितोला ९ सयले बढेको हो।

    आज छापावाल सुन तोलामा १ लाख ४९ हजार ६ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आज चाँदी प्रतितोला १० रुपैयाँले बढेको छ। आज चाँदी तोलाको १८ सय ३० मा कारोबार भइरहेको छ।  

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend