images

२०८३ आश्विन १९ गते

images
images
images
  • उर्जा
  • एशियन हाइड्रोपावरले बोलायो छैठौं ...

एशियन हाइड्रोपावरले बोलायो छैठौं वार्षिक साधारणसभा

एशियन हाइड्रोपावरले बोलायो छैठौं वार्षिक साधारणसभा

images
images
सोमवार, मंसिर १० २०८१
सोमवार, मंसिर १० २०८१
  • काठमाडौं - एशियन हाइड्रोपावर लिमिटेडले पुस २ गते मंगलबार छैठौं वार्षिक साधारणसभा बोलाएको छ ।

    images
    images

    कम्पनीको मंसिर ९ गते बसेको सञ्चालक समितिको बैठकले सभा ललितपुरको चाकुपाटस्थित द ईन्ट्रान्स क्याफेमा दिउँसो साढे १२ बजे बस्ने निणर्य गरेको छ । कम्पनीले सभाका लागि लाभांश सम्बन्धी भने कुनै पनि प्रस्ताव समावेश गरेको छैन।

    सभाका लागि गत आर्थिक वर्ष २०८०\८१ को वार्षिक र लेखापरीक्षण प्रतिवेदन सहित अन्य वित्तीय विवरणहरू छलफल गरी पारित गर्ने र चालू आ.व.का लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्ने भएको छ ।

    images
    images

    साधारणसभा प्रयोजनार्थ कम्पनीले मंसिर १९ गते बुक क्लोज गर्ने निणर्य गरेको छ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend