images

२०८३ आश्विन २६ गते

images
images
images

सुनचाँदीको मूल्य बढ्यो,कतिमा हुँदैछ कारोबार?

सुनचाँदीको मूल्य बढ्यो,कतिमा हुँदैछ कारोबार?

images
images
आइतवार, मंसिर ९ २०८१
आइतवार, मंसिर ९ २०८१
  • काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा १ हजार ७०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा १ लाख ६५ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार बढेर तोलामा १ लाख ६७ हजार २०० रुपैयाँ कायम भएको हो । 

    images
    images

    यस्तै चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार तोलामा १ हजार ९४० रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार बढेर १ हजार ९६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

     

    images
    images
     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend