images

२०८३ आश्विन २६ गते

images
images
images
  • बजार
  • बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ...

बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

images
images
शुक्रवार, मंसिर ७ २०८१
शुक्रवार, मंसिर ७ २०८१
  • काठमाडौँ । शुक्रबार पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार यसदिन तोलामा १५ सय रुपैयाँले बढेर सुन प्रतितोला एक लाख ६५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।

    images
    images

    बिहिबार सुन प्रतितोला १ लाख ६४ हजार रुपैयाँमा कारोबार भएको थियो ।

    आज चाँदीको मूल्य भने घटेको छ । आज आज चाँदी प्रतितोला एक हजार ९४० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी तोलामा १ हजार ९ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend