images

२०८३ कार्तिक १ गते

images
images
images
  • शेयर
  • गरिमा क्यापिटलले सार्वजनिक निष्काशन गर्न धितोपत्र...

गरिमा क्यापिटलले सार्वजनिक निष्काशन गर्न धितोपत्र बोर्डबाट पायो अनुमति

गरिमा क्यापिटलले सार्वजनिक निष्काशन गर्न धितोपत्र बोर्डबाट पायो अनुमति

images
images
बिहिवार, मंसिर ६ २०८१
बिहिवार, मंसिर ६ २०८१
  • काठमाडौं । गरिमा क्यापिटलले म्युचुअल फन्ड योजनाले नेपाल धितोपत्र बोर्डबाट निष्कासनको अनुमति पाएको छ ।

    images
    images

    गरिमा क्यापिटल कोष व्यवस्थापक रहेको गरिमा म्युचुअल फण्ड अन्तर्गत पहिलो बन्दमुखी (क्लोज–इन्डेड) योजनाको रूपमा ‘गरिमा समृद्धि योजना’ ले बोर्डबाट सार्वजनिक रुपमा निष्काशन गर्नलाई स्वीकृति पाएको हो। 

    गरिमा समृद्धि योजनाको आकार एक अर्ब बराबरको रहेको छ । गरिमा क्यापिटलले यो योजनाका १० रुपैयाँ अंकित दरका कुल १० करोड इकाई निष्कासन गर्नेछ ।  गरिमा क्यापिटलको व्यवस्थापनमा सञ्चालन हुन लागेको यो पहिलो म्युचुअल फन्ड हो । 

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend