images

२०८३ आश्विन २६ गते

images
images
images
  • बजार
  • १ हजार रुपैयाँले बढ्यो सुनको...

१ हजार रुपैयाँले बढ्यो सुनको मूल्य, चाँदी भने स्थिर

१ हजार रुपैयाँले बढ्यो सुनको मूल्य, चाँदी भने स्थिर

images
images
बिहिवार, मंसिर ६ २०८१
बिहिवार, मंसिर ६ २०८१
  • काठमाडौं। नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । बिहिबार सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढेको हो ।

    images
    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन  प्रतितोला १ लाख ६४ हजार रुपैयाँमा कारोबार भईरहेको छ। बुधबार सुन प्रतितोला १ लाख ६३ हजार रुपैयाँमा कारोबार भएको थियो।

    त्यसैगरी, आज चाँदीको मूल्य भने स्थीर रहेको छ । आज चाँदी प्रतितोला १ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । 

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend