images

२०८३ कार्तिक ४ गते

images
images
images
  • शेयर
  • आइपीओ अनुमति माग्दै सिड इनर्जी...

आइपीओ अनुमति माग्दै सिड इनर्जी पुग्यो धितोपत्र बोर्ड

आइपीओ अनुमति माग्दै सिड इनर्जी पुग्यो धितोपत्र बोर्ड

images
images
बुधवार, मंसिर ५ २०८१
बुधवार, मंसिर ५ २०८१
  • काठमाडौं - सिड इनर्जीले नेपाल धितोपत्र बोर्डमा आइपीओ ल्याउन अनुमति माग्दै निवेदन दिएको छ ।

    images
    images

    धितोपत्र बोर्ड अनुमति दिएमा सिड इनर्जीले १५ करोड ९८ लाख ५० हजार रुपैयाँबराबरको आइपीओ ल्याउने छ। जस अनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १५ लाख ९८ हजार ५०० कित्ता आइपीओ सर्वसाधारणका लागि जारी गर्नेछ।

    सिड इनर्जीको आइपीओ बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend