images

२०८३ कार्तिक ४ गते

images
images
images
  • बैंक वित्त
  • हिमालय सेक्युरिटिज बैंकरको प्रथम वार्षिक साधारणसभा...

हिमालय सेक्युरिटिज बैंकरको प्रथम वार्षिक साधारणसभा सम्पन्न

हिमालय सेक्युरिटिज बैंकरको प्रथम वार्षिक साधारणसभा सम्पन्न

images
images
बुधवार, मंसिर ५ २०८१
बुधवार, मंसिर ५ २०८१
  • काठमाडौं । हिमालय सेक्युरिटिज बैंकर लिमिटेडको प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ । बुधबार कम्पनीको रजिष्टर कार्यालय, नयाँ बानेश्वर, काठमाडौंमा सञ्चालक समितिका अध्यक्ष दीपक कुमार श्रेष्ठको सभापतित्वमा वार्षिक साधारणसभा सम्पन्न भएको हो ।

    images
    images

    साधारण सभाबाट सञ्चालक समितिको वार्षिक प्रतिवेदन, आव २०८०/८१ को वित्तीय लेखापरिक्षण प्रतिवेदन, सञ्चालकहरुको नियुक्ती तथा प्रबन्धपत्र र नियमावलीमा संशोधनहरु निर्णयसहित पारित भएका छन् । कम्पनीको अध्यक्ष पदमा दीपक कुमार श्रेष्ठ, संचालकतर्फ सिताराम वाग्ले र श्रीमती आकांक्षा गुप्ता दोहोरिएका छन् भने थप स्वतन्त्र संचालकतर्फ बद्री सिग्देल तथा दिनेश कुमार लालको पनि नियुक्ति भएको ५ ।

    कम्पनीले मुख्यगरी धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन र संस्थागत परामर्श सेवा प्रवाह गर्दैै आएकोमा आगामी वर्ष कम्पनीले धितोपत्र व्यवसायसंग सम्बन्धित सम्पूर्ण सेवाहरु प्रदान गर्दै अग्रणी संस्था बन्ने लक्ष्य तथा योजना कम्पनीको प्रमुख कार्यकारी अधिकृत सुभाष बहादुर श्रेष्ठले प्रस्तुत गरे र कम्पनीले आगामी दिनमा पूँजी बजारको विकासमा टेवा पुग्ने गरी कार्य गर्ने कुरामा विश्वस्तता व्यक्त गरे । 

    images
    images

     

     

     

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend