images

२०८३ आश्विन १८ गते

images
images
images

भोलि श्वेत गंगा हाइड्रोपावरको साधारणसभा

भोलि श्वेत गंगा हाइड्रोपावरको साधारणसभा

images
images
बुधवार, मंसिर ५ २०८१
बुधवार, मंसिर ५ २०८१
  • काठमाडौँ - श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले भोलि आठौं वार्षिक साधारण सभा गर्ने भएको छ । 

    images
    images

    कम्पनीको कात्तिक ५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सेलिब्रेसन हाईट, सुकेधारा, काठमाडौंमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।

    कम्पनीले सभामार्फत गत आर्थिक वर्ष ०८०\८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणगर्ने प्रस्ताव पारित गर्नेछ ।

    images
    images

    कम्पनीले लााभांश प्रस्ताव भने गरेको छैन् । साधारण सभा प्रयोजनका लागि कम्पनीले कात्तिक २१ गते बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा कात्तिक २० गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन सक्नेछन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend