images

२०८३ कार्तिक ४ गते

images
images
images
  • शेयर
  • प्रि ओपन सेसन : साढे २...

प्रि ओपन सेसन : साढे २ अंकले बढ्यो नेप्से

प्रि ओपन सेसन : साढे २ अंकले बढ्यो नेप्से

images
images
बुधवार, मंसिर ५ २०८१
बुधवार, मंसिर ५ २०८१
  • काठमाडौं– प्रि ओपन सेसनमा बुधबार नेप्से परिसूचक साढे २ अंकले बढेको छ । मंगलबार ५१.११ अंक घटेर २७०२.६५ को विन्दुमा बन्द भएको नेप्से, बुधबार प्रि ओपन सेसनमा २.५१ अंक बढेर २७०५.१६ को विन्दुमा पुगेको छ।

    images
    images

    सेसन अवधिमा २९ लाख ५७ हजार ९५४ रुपैयाँ बराबरको ५ हजार १७३ कित्ता शेयर कारोबार भएको छ ।

    सेसनभर २० वटा कम्पनीको शेयर मूल्य बढ्दा १९ कम्पनीको शेयर मूल्य घटेको छ । यस्तै, ४ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend