images

२०८३ आश्विन २६ गते

images
images
images
  • बजार
  • ९ सय रुपैयाँले बढ्यो सुनको मूल्य,...

९ सय रुपैयाँले बढ्यो सुनको मूल्य, चाँदीको भने घट्यो

९ सय रुपैयाँले बढ्यो सुनको मूल्य, चाँदीको भने घट्यो

images
images
बुधवार, मंसिर ५ २०८१
बुधवार, मंसिर ५ २०८१
  • काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार  बुधवार पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

    images
    images

    मङ्गलवार एक हजार एक सय रुपैयाँले बढेको सुनको मूल्य बुधवार पनि नौ सय रुपैयाँले बढेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार सुनको मूल्य प्रतितोला एक लाख ६३ हजार रुपैयाँ कायम भएको छ ।

    images
    images

    मङ्गलवार सुनको मूल्य प्रतितोला एक लाख ६२ हजार एक सय रुपैयाँ रहेको थियो ।

    त्यस्तै, चाँदीको मूल्य भने घटेको छ । मङ्गलवार प्रतितोला एक हजार ९५० रुपैयाँमा कारोबार भएको चाँदी बुधवार प्रतितोला एक हजार ९५० रुपैयाँमा झरेको महासंघले जनाएको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend