images

२०८३ आश्विन २२ गते

images
images
images

रेमिट्यान्समार्फत तीन महिनामा ४ खर्ब ७ अर्ब भित्रियो

रेमिट्यान्समार्फत तीन महिनामा ४ खर्ब ७ अर्ब भित्रियो

images
images
मंगलवार, मंसिर ४ २०८१
मंगलवार, मंसिर ४ २०८१
  • काठमाडौं । चालु आर्थिक वर्ष २०८१–८२ को तीन महिना (साउनदेखि असोज) सम्ममा चार खर्ब सात अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएको छ। 

    images
    images

    पछिल्लो २२ महिनादेखि निरन्तर रूपमा मासिक एक खर्ब रूपैयाँभन्दा बढी रेमिटेन्स भित्रिरहेको छ। 

    असोज एक महिनामा मात्रै एक खर्ब ४४ अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएको हो। 

    images
    images

    गत आर्थिक वर्ष २०८०–८१ तीन महिनामा तीन खर्ब ६५ अर्ब रेमिटेन्स भित्रिएको थियो।

    यो तीन महिनामा एक अर्ब ५४ करोड रूपैयाँ रेमिटेन्सको रूपमा बाहिरिएको छ।

    तीन महिनामा वैदेशिक रोजगारीमा जानेको संख्यामा ४.८५ प्रतिशतले बढेको छ।

    गत आर्थिक वर्षमा भने एक लाख ६२ हजार जनाले नयाँ र पुनः श्रम स्वीकृति लिएकोमा यस वर्ष स्वीकृति लिनेको संख्या एक लाख ७० हजार बढी छ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend