images

२०८३ कार्तिक ४ गते

images
images
images
  • शेयर
  • प्रि ओपन सेसन : ४.६४ ...

प्रि ओपन सेसन : ४.६४ अंकले बढ्यो नेप्से

प्रि ओपन सेसन : ४.६४ अंकले बढ्यो नेप्से

images
images
मंगलवार, मंसिर ४ २०८१
मंगलवार, मंसिर ४ २०८१
  • काठमाडौं । प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.६४ अंकले बढेको छ । मंगलबार नेप्से ४.६४ बढेर परिसूचक २७५८.४१ अंकको विन्दुमा पुगेको छ ।

    images
    images

    सेसन अवधिमा ३ करोड ८० लाख ४५ हजार ८२९ रुपैयाँ बराबरको ३७ हजार ३५५ कित्ता शेयर किनबेच भएको छ ।

    उक्त सेसनभर ३७ वटा कम्पनीको शेयर मूल्य बढ्यो भने २४ वटा कम्पनीको मूल्य घटेको छ । यस्तै, ११ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend