images

२०८३ कार्तिक ४ गते

images
images
images
  • शेयर
  • सिटिजन्स बैंकको शेयर बिक्रीमा, ७ दिनभित्र...

सिटिजन्स बैंकको शेयर बिक्रीमा, ७ दिनभित्र निवेदन दिनुपर्ने

सिटिजन्स बैंकको शेयर बिक्रीमा, ७ दिनभित्र निवेदन दिनुपर्ने

images
images
मंगलवार, मंसिर ४ २०८१
मंगलवार, मंसिर ४ २०८१
  • काठमाडौं- सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले संस्थापक शेयरधनी रघुवेन्द्र अग्रवालको नाममा रहेको ४ हजार ४४० दशमलव ८७ कित्ता शेयर बिक्रीमा राखेको छ।

    images
    images

    उक्त शेयर बैंकले यसअघि नै संस्थापक शेयरधनी र त्यसपछि सर्वसाधारणलाई खरीदका लागि प्रस्ताव गरेकोमा आवेदन परेको थिएन। आवेदन नपरेपछि सम्बन्धित शेयरधनीको निवेदनमा प्रतिकित्ता न्यूनतम मूल्य १०३ रुपैयाँ कायम गरी पुनः बिक्री खुला गरिएको बैंकले जनाएको छ।

    सो शेयर खरीद गर्न इच्छुक तथा योग्य लगानीकर्ताले ७ दिनभित्र नारायणहिटीस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend