काठमाडौँ । सोमबार सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेको छ । आज तोलामा सुन १ लाख ६१ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।
आइतबार सुन तोलामा १ लाख ६० हजार रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज चाँदीको मूल्य पनि बढेको छ ।
आइतबार तोलामा ३५ रुपैयाँले घटेर चाँदी प्रतितोला १ हजार ९०५ रुपैयाँमा कारोबार भएको सुन आज १५ रुपैयाँले वृद्धि भइ प्रतितोला १ हजार ९२० रुपैयाँमा कारोबार भइरहेको छ ।




.gif)





