images

२०८३ आश्विन १७ गते

images
images
images

विदेशबाट एक वर्षमा १० अर्ब २९ करोड लगानी आउँदा भित्रियो ५९ अर्बको ऋण

विदेशबाट एक वर्षमा १० अर्ब २९ करोड लगानी आउँदा भित्रियो ५९ अर्बको ऋण

images
images
आइतवार, मंसिर २ २०८१
आइतवार, मंसिर २ २०८१
  • काठमाडौं । नेपाल राष्ट्र बैंकले एक वर्षमा  १० अर्ब २९ करोड  वैदेशिक लगानी भित्रिएको बताएको छ ।

    images
    images

    आज नेपाल राष्ट्र बैंक वित्तीय जानकारी इकाइले ‘रणनीतिक विश्लेषण प्रतिवेदन २०२४’ (स्ट्राटेजिक एनालिसिस रिपोर्ट २०२४) सार्वजनिक गर्दै आव २०८०।८१ मा उक्त रकमको वैदेशिक लगानी भित्रिएको जानकारी दिएको हो ।

    तर यही अवधिमा वैदेशिक ऋण भने करिब ५९ अर्ब थपिएको छ । राष्ट्र बैंकका अनुसार यस अवधिमा ५८ अर्ब ९६ करोडको वैदेशिक ऋण रेखाङ्कन भएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend