images

२०८३ कार्तिक १५ गते

images
images
images

झरीपछि खुलेको नगरकोटको मनमोहक दृश्य

झरीपछि खुलेको नगरकोटको मनमोहक दृश्य

images
images
शनिवार, कार्तिक १४ २०८३
शनिवार, कार्तिक १४ २०८३
  • काठमाडौं । वर्षापछि खुलेको नगरकोटको प्राकृतिक सौन्दर्यले पर्यटक तथा प्रकृतिप्रेमीको मन लोभ्याएको छ । झरी रोकिएसँगै खुलेको सफा आकाश, हरियाली डाँडाकाँडा र वरिपरि देखिने मनोरम दृश्यले नगरकोटलाई थप आकर्षक बनाएको छ ।

    images
    images

    वर्षापछि स्वच्छ बनेको वातावरण, चिसो हावा र प्राकृतिक सुन्दरताले नगरकोट पुग्ने पर्यटकलाई फरक अनुभूति दिएको छ । काठमाडौं उपत्यका नजिकै रहेको नगरकोट प्राकृतिक दृश्यावलोकन, घुमफिर र मनोरञ्जनका लागि लोकप्रिय गन्तव्यका रूपमा परिचित छ ।

    झरीपछि खुलेको नगरकोटको यो मनमोहक दृश्यले आन्तरिक पर्यटनको सम्भावनालाई समेत उजागर गरेको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend