images

२०८३ आश्विन २६ गते

images
images
images
  • बजार
  • सुन र चाँदी दुवैको मूल्य बढ्यो,...

सुन र चाँदी दुवैको मूल्य बढ्यो, के–कति बढ्यो ?

सुन र चाँदी दुवैको मूल्य बढ्यो, के–कति बढ्यो ?

images
images
शुक्रवार, कार्तिक ३० २०८१
शुक्रवार, कार्तिक ३० २०८१
  • काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार  आज सुनको मूल्य बढेको छ । अघिल्लो दिन बिहीबार एकैदिन २२०० रुपैयाँले घटेको मूल्य आज १०० रुपैयाँले सुधार आएको हो ।

    images
    images

    यस अनुसार छापावाल सुनको मूल्य १ दाख ६० हजार ६०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी ब्यावसायी महासङ्घले जनाएको छ ।

    आज चाँदीको मूल्य पनि पाँच रुपैयाँ बढेको छ । योसँगै चाँदीको मूल्य प्रतितोला १ हजार ९ सय १० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी ३५ रुपैयाँले घटेको थियो । 

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend