images

२०८३ आश्विन १९ गते

images
images
images
  • उर्जा
  • १ दिनका लागि ४० मेगावाट विद्युत्...

१ दिनका लागि ४० मेगावाट विद्युत् बंगलादेशमा निर्यात हुने

१ दिनका लागि ४० मेगावाट विद्युत् बंगलादेशमा निर्यात हुने

images
images
बिहिवार, कार्तिक २९ २०८१
बिहिवार, कार्तिक २९ २०८१
  • काठमाडौं ।  बंगलादेशमा १ दिनका लागि ४० मेगावाट विद्युत् निर्यात हुने भएको छ। शुक्रबार मध्याह्न १२ः४५ मा नेपालबाट भारतीय प्रसारणलाइन हुँदै बंगलादेश पुर्‍याइने भएको हो। नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपाल, भारत र बंगलादेशका ऊर्जामन्त्रीले भर्चुअल उद्घाटन गरी विद्युत निर्यात सुरु गर्ने बताए।

    images
    images

    असोज १७ गते काठमाडौंमा त्रिपक्षीय सम्झौता भए पनि भारतले स्वीकृति नदिँदा यसअघि निर्यात सुरु हुनसकेको थिएन।  ‘भोलि एक दिनको लागि ४० मेगावाट विद्युत् नै निर्यातको सुरुवात गर्दै छौँ’, घिसिङले नेपालखबरसँग भने, ‘शुक्रबार एक दिन हुन्छ। त्यसपछि अको वर्ष जुन १५ बाट नियमित निर्यात हुन थाल्छ।’

     

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend