images

२०८३ आश्विन १६ गते

images
images
images
  • शेयर
  • सांग्रिला बैंकको १ लाख ९...

सांग्रिला बैंकको १ लाख ९ हजार ९३ कित्ता संस्थापक शेयर बिक्रीमा

सांग्रिला बैंकको १ लाख ९ हजार ९३ कित्ता संस्थापक शेयर बिक्रीमा

images
images
बिहिवार, कार्तिक २९ २०८१
बिहिवार, कार्तिक २९ २०८१
  • काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले तीन जना संस्थापक शेयरधनीहरूको स्वामित्वमा रहेको १ लाख ९ हजार ९३ कित्ता शेयर बिक्रीमा राखेको छ । 

    images
    images

    यसअघि यी शेयरहरू बैंककै अन्य संस्थापक शेयरधनीहरूलाई खरीदका लागि प्रस्ताव गरिएको थियो। तर संस्थापकहरूले खरीद नगरेपछि सर्वसाधारण लगाीकर्ताहरूका लागि आवेदन खुला गरिएको हो।

    शेयर खरीद गर्न इच्छुक लगानीकर्ताले आवश्यक कागजात सहित १५ दिनभित्र काठमाडौँको बालुवाटारस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ। यो अवधिभित्र आवेदन दिएपछि योग्य लगानीकर्ताले सांग्रिला बैंकमा संस्थापक शेयरधनी बन्ने अवसर प्राप्त गर्नेछन्।

    images
    images


     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend