images

२०८३ आश्विन २४ गते

images
images
images
  • शेयर
  • प्रि–ओपन सेसन : ४ अंकले...

प्रि–ओपन सेसन : ४ अंकले बढ्यो नेप्से

प्रि–ओपन सेसन : ४ अंकले बढ्यो नेप्से

images
images
बिहिवार, कार्तिक २९ २०८१
बिहिवार, कार्तिक २९ २०८१
  • काठमाडौं ।  बिहीबार प्रि–ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.०७ अंकले बढेको छ । उक्त सेसनमा ०.१४ प्रतिशतले बढेर २७३८.९० विन्दुमा पुगेको छ ।

    images
    images

    उक्त सेसनमा १ करोड ५५ लाख ९७ हजार ३९१ रुपैयाँ बराबरको २२ हजार २७२ कित्ता शेयर कारोबार भएको छ ।

    उक्त समयमा २५ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने २० वटा कम्पनीको शेयर मूल्य घटेको छ । ६ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।

    images
    images

    उक्त समयमा ५२ वटा कम्पनी कारोबारमा आउँदा १३६ पटक शेयर किनबेच भएको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend