images

२०८३ आश्विन १९ गते

images
images
images
  • उर्जा
  • डेडिकेटेड र ट्रंकलाइनको १५ दिनभित्र...

डेडिकेटेड र ट्रंकलाइनको १५ दिनभित्र बक्यौता नतिरे पुनः लाइन काट्ने कुलमानको चेतावनी

डेडिकेटेड र ट्रंकलाइनको १५ दिनभित्र बक्यौता नतिरे पुनः लाइन काट्ने कुलमानको चेतावनी

images
images
बुधवार, कार्तिक २८ २०८१
बुधवार, कार्तिक २८ २०८१
  • काठमाडौं- नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतको बाँकी बक्यौता नतिरे पुनः उद्योगको लाइन काटिने बताएका छन्।

    images
    images

    आज प्राधिकरणको कार्यालयमा पत्रकार सम्मेलन गरेका कार्यकारी निर्देशक घिसिङले १५ दिनको समयसीमा दिँदै सो समयमा डेडिकेटेड र ट्रंकलाइनको बाँकी बक्यौता नतिरे लाइन काटिने चेतावनी दिएका हुन्।

    सरकारले गरेको निर्णयलाई मान्नु प्राधिकरणको कर्तव्य भएको जनाउँदै उनले कानुन बमोजिम लाइन काटेको भए पनि सरकारले जोड्नु भनेकाले मानेको बताए। उनले  अब सरकारको निर्देशन अनुरूप १५ दिनमा फेरि उद्योगको बक्यौता उठेन भने प्रक्रिया अनुसार अघि बढ्ने जानकारी गराए।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend