images

२०८३ आश्विन १५ गते

images
images
images

बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु

बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु

images
images
आइतवार, आश्विन ११ २०८३
आइतवार, आश्विन ११ २०८३
  • काठमाडौं । बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका बागलुङका अनुसार निसी खोला गाउँपालिका–३ की श्यामकुमारी विक र उनका तीन जना छोरा मनोज, मुकेश र निसान विकको मृत्यु भएको हो ।

    images
    images

    केहीबेर अघि तीन जनाको शव निकालिएको प्रहरीले जनाएकाे छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend