images

२०८३ आश्विन १५ गते

images
images
images

नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना

नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना

images
images
शनिवार, आश्विन १० २०८३
शनिवार, आश्विन १० २०८३
  • काठमाडौँ, १० असोज । नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ ।

    images
    images

    संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने सिलसिलमा न्युयोर्कमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र सेनेगलका  परराष्ट्रमन्त्री शेख नियाङले कूटनीतिक सम्बन्ध स्थापना गर्नेसम्बन्धी संयुक्त विज्ञप्तिमा आज हस्ताक्षर भएको हो परराष्ट्रमन्त्रीको निजी सचिवालयले जनाएको छ । 

    त्यसअघि  दुवै मन्त्रीबीच भेटवार्ता भएको थियो । उनले पारस्परिक हितका विविध विषयमा विचारविमर्श भएको जनाइएको छ । योसँगै नेपालको कूटनीतिक सम्बन्ध १८८ देशमा विस्तार भएको छ । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend