images

२०८३ आश्विन १६ गते

images
images
images
  • शेयर
  • कालिका लघुवित्तको १२ हजार कित्ता सेयर...

कालिका लघुवित्तको १२ हजार कित्ता सेयर सर्वसाधारणका लागि बिक्रीमा

कालिका लघुवित्तको १२ हजार कित्ता सेयर सर्वसाधारणका लागि बिक्रीमा

images
images
आइतवार, आश्विन ४ २०८३
आइतवार, आश्विन ४ २०८३
  • काठमाडौँ ।  कालिका लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक सेयरधनीको नाममा रहेको १२ हजार १८४ कित्ता संस्थापक बिक्रीमा राखेको हो ।उक्त सेयर खरिदका गर्ने चाहाने जो सुकै व्यक्ति तथा कम्पनीले खरिद आवेदन दिन सक्नेछन् ।

    images
    images

    कम्पनीले यसअघि ३५ दिने सूचना जारी गर्दै विद्यमान संस्थापक सेयरधनीहरुका लागि बिक्रीमा राखेको भएपनि कुनै पनि लिखित आवेदन नपरेपछि आम सर्वसाधारणलाई बिक्री गर्न लागिएको हो । सेयर खरिद गर्न चाहने इच्छुक लगानीकर्ताले पोखरामा रहेको संस्थाको केन्द्रीय कार्यालयमा आवश्यक कागजातसहित सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र लिखित आवेदन दिनुपर्नेछ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend