images

२०८३ आश्विन १५ गते

images
images
images

राष्ट्रिय वाणिज्य बैंकले पायो ३ अर्बको ऋणपत्र निष्कासन गर्ने अनुमति

राष्ट्रिय वाणिज्य बैंकले पायो ३ अर्बको ऋणपत्र निष्कासन गर्ने अनुमति

images
images
आइतवार, आश्विन ४ २०८३
आइतवार, आश्विन ४ २०८३
  • काठमाडौँ । नेपाल धितोपत्र बोर्डले राष्ट्रिय वाणिज्य बैंकलाई ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासन गर्न अनुमति दिएको छ। धितोपत्र बोर्डले आज राष्ट्रि वाणिज्य बैंकलाई ‘आबीबीएल डिबेन्चर–२०८९’ नामक ऋणपत्र निष्कासन गर्न अनुमति दिएको हो। अब बैंकले १ हजार रुपैयाँ अंकितदर कुल ३० लाख इकाइ ऋणपत्र जारी गर्नेछ।

    images
    images

    बैंकले कुल इकाइमध्ये १२ लाख इकाइ सर्वसाधारणलाई जारी गर्नेछ भने बाँकी १८ लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गर्नेछ। यो ७ वर्षे ऋणपत्र हो। यसमा लगानीकर्ताले वार्षिक ६ प्रतिशत ब्याज पाउनेछन्। यस ऋणपत्रको बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend