images

२०८३ आश्विन २० गते

images
images
images
  • शिक्षा
  • सानिमा जीआईसीद्वारा मंसिर ९ देखि...

सानिमा जीआईसीद्वारा मंसिर ९ देखि ११ गतेसम्म निर्जीवन बीमा अभिकर्तासम्वन्धी तालिम सञ्चालन

सानिमा जीआईसीद्वारा मंसिर ९ देखि ११ गतेसम्म निर्जीवन बीमा अभिकर्तासम्वन्धी तालिम सञ्चालन

images
images
मंगलवार, कार्तिक २७ २०८१
मंगलवार, कार्तिक २७ २०८१
  • काठमाडौं ।  सानिमा जीआईसी इन्स्योरेन्स कम्पनीले निर्जीवन बीमा अभिकर्ताका लागि तालिम र परीक्षा सञ्चालन गर्ने भएको छ ।

    images
    images

    आउँदो मंसिर ९ देखि ११ गतेसम्म सञ्चालन हुने उक्त आधारभुत तालिममा नयाँँ अभिकर्ता बन्न इच्छुक व्यक्ति सहभागी हुन पाउँने कम्पनीले जनाएको छ । उक्त तालिम सानिमा जीआईसीको केन्द्रीय कार्यालय वा गूगल मिटमार्फत बिहान ९ः३० बजेदेखि अपराह्न ४ः३० बजेसम्म सञ्चालन हुनेछ ।

    यस्तै तालिमपछि मंसिर १२ गते बीमा अभिकर्ता बन्ने योग्यताका लागि परीक्षा सञ्चालन गर्ने कम्पनीले जनाएको छ । कम्पनीले तालिममा भाग लिन इच्छुक व्यक्तिहरूले मंसिर ७ गतेभित्र आवश्यक कागजात सहित सानिमा जीआईसीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय वा नजिकको शाखा कार्यालयमा सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend