images

२०८३ कार्तिक ५ गते

images
images
images
  • शेयर
  • महिला लघुवित्तको ८६ हजार कित्ता शेयर...

महिला लघुवित्तको ८६ हजार कित्ता शेयर बिक्रीमा

महिला लघुवित्तको ८६ हजार कित्ता शेयर बिक्रीमा

images
images
मंगलवार, कार्तिक २७ २०८१
मंगलवार, कार्तिक २७ २०८१
  • काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । 

    images
    images

    संस्थाले संस्थापक समूहको ८६ हजार ३२५ कित्ता शेयर बिक्रीमा राखेको हो ।

    यो शेयर जोकोही व्यक्ति व्यक्ति वा संघसंस्थाले खरिद गर्न पाउनेछन् ।

    images
    images

    इच्छुक खरिदकर्ताले आफूले प्रतिकित्ता के कति दररेटमा लिन कबुल गर्ने हो सोको विवरण खुलाई गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । 

    बोलपत्र आज ९कात्तिक २७० देखि मंसिर ३ गते दिउँसो ३ बजे सम्म शेयर रजिष्ट्रार नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड, लेखनाथमार्ग ठमेल काठमाडौंमा आइपुग्ने गरी पेश गर्नुपर्नेछ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend