images

२०८३ आश्विन १८ गते

images
images
images
  • समाचार
  • बैंकिङ कसुर मुद्दामा पक्राउ परेका तारामान...

बैंकिङ कसुर मुद्दामा पक्राउ परेका तारामान गुरुङ रकम तिरेर छुटे

बैंकिङ कसुर मुद्दामा पक्राउ परेका तारामान गुरुङ रकम तिरेर छुटे

images
images
आइतवार, भाद्र २८ २०८३
आइतवार, भाद्र २८ २०८३
  • काठमाडौँ । पूर्वराज्यमन्त्री तारामान गुरुङ ८ दिन प्रहरीको हिरासतमा बसेर छुटेका छन् । भदौ १८ मा पक्राउ परेका गुरुङ भदौ २६ मा छुटेका हुन् ।बैङ्किङ कसुर मुद्दामा पक्राउ परेका गुरुङले जाहेरवालालाई बुझाउनुपर्ने रकम बुझाएर छुटेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दिलीप घिमिरेले बताए ।

    images
    images

    गुरुङ कांग्रेसको अनुशासन समितिका संयोजक हुन् । दोर्जे शेर्पालाई ३३ लाख ५० हजार, रिगुज्याम्पु शेर्पालाई १४ लाख र सुनुर्पु शेर्पालाई २४ लाख रुपैयाँ तिरेर उनी रिहा भएका हुन् ।काठमाडौँका एसएसपी घिमिरेले भने– ‘भदौ १८ मा हामीले नियन्त्रणमा लिएका थियौँ, मिलापत्र गरेर उहाँ छुट्नुभएको छ ।’ 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend