images

२०८३ आश्विन २० गते

images
images
images
  • शिक्षा
  • विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका ६५७...

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका ६५७ विद्यार्थी दीक्षित

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका ६५७ विद्यार्थी दीक्षित

images
images
सोमवार, कार्तिक २६ २०८१
सोमवार, कार्तिक २६ २०८१
  • काठमाडौं ।  प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीले  विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका ६५७ विद्यार्थीलाई दीक्षित गरेका छन् ।

    images
    images

    प्रतिष्ठानको १३ औँ दीक्षान्त समारोहमा सोमबार प्रधानमन्त्री ओलीले विद्यार्थीहरूलाई दीक्षित गरेका हुन् ।

    प्रतिष्ठानका सन् २०१० देखि २०१७ ब्याचका एमबिबिएस, बिडिएस, एमडी, एमएस, एमडिएस, डिएम, एमसिएच बिएससी नर्सिङ र २०१२ देखि २०१८ सम्मका एएससी नर्सिङ, बिएमएलटी, बिएमआइटी, एपिएस र पिएचडी उपाधि हासिल गरिसकेका विद्यार्थीहरूलाई कुलपति ओलीले दीक्षित गरेका हुन् ।

    images
    images

    भारतका शिक्षाविद् प्रा डा ज्योतिर्मोय पलँ प्रमुख अतिथि रहेको कार्यक्रममा सहकुलपति एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेललगायत सहभागी थिए । 

    कार्यक्रममा प्रतिष्ठानले प्रदान गर्दै आएको विभिन्न पुरस्कार उत्कृष्ट विद्यार्थीहरूलाई वितरण गरिएको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend