images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • पशुपतिनाथमा राष्ट्रपति पौडेलको पूजाआराधना, देशको हितको...

पशुपतिनाथमा राष्ट्रपति पौडेलको पूजाआराधना, देशको हितको कामना

पशुपतिनाथमा राष्ट्रपति पौडेलको पूजाआराधना, देशको हितको कामना

images
images
मंगलवार, भाद्र २३ २०८३
मंगलवार, भाद्र २३ २०८३
  • काठमाडौं।  राष्ट्रपति रामचन्द्र पौडेलले देश तथा जनताको हित र कल्याणको कामना गर्दै पशुपतिनाथ मन्दिरमा पूजाआराधना गरेका छन्। 

    images
    images

    प्रथम महिला सविता पौडेलसहित उनी पशुपतिनाथ पुगेर देश र जनताको कल्याणको कामना गर्दै आज बिहान मन्दिरमा पूजाआराधना गरेको राष्ट्रपतिको सचिवालयले जनाएको छ । त्यस अवसरमा उनले पुजारीबाट फूलप्रसादसमेत ग्रहण गरेका थिए ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend