images

२०८३ आश्विन २६ गते

images
images
images
  • बजार
  • सुन–चाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ...

सुन–चाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ खरिद–बिक्री?

सुन–चाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ खरिद–बिक्री?

images
images
सोमवार, कार्तिक २६ २०८१
सोमवार, कार्तिक २६ २०८१
  • काठमाडौं । अघिल्लो दिन तोलामा ५ सय घटेको सुन सोमबार १ हजार घटेको छ ।

    images
    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ६५ हजार रुपैयाँ  तय गरेको छ । अघिल्लो दिन १ लाख ६६ हजार रुपैयाँ थियो । यसअघि कात्तिक १५ गते सुनको भाउ प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो ।

    त्यस्तै चाँदीको भाउ तोलामा ५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १९६० रुपैयाँ रहेको चाँदी यस दिन १९५५ मा झरेको छ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend