images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • राष्ट्रपति पौडेलद्वारा नुवाकोटमा भोटेकोशी बाढी प्रभावित...

राष्ट्रपति पौडेलद्वारा नुवाकोटमा भोटेकोशी बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन

राष्ट्रपति पौडेलद्वारा नुवाकोटमा भोटेकोशी बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन

images
images
सोमवार, भाद्र २२ २०८३
सोमवार, भाद्र २२ २०८३
  • काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित नुवाकोट जिल्लाको विभिन्न क्षेत्रको सोमबार स्थलगत अवलोकन गरेका छन् । सो क्रममा उनले बाढी प्रभावित र पीडितहरूसँग भेटघाट गरी उनीहरूको गुनासो समेत सुनेका छन् ।

    images
    images

    राष्ट्रपति पौडेलले बाढीमा परी बेपत्ता भएकाहरूको खोजी, उद्धारमा भइरहेका प्रयास तथा बाढीले पुर्‍याएको धनजनको क्षतिबारे जिल्ला सुरक्षा समितिसँग जानकारी लिएका छन् । सो अवसरमा प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीसहितका समितिका सदस्यहरूले रसुवा बाढीले जिल्लामा पुर्‍याएको धनजनको क्षतिबारे विवरण प्रस्तुत गरेका थिए ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend