images

२०८३ आश्विन २० गते

images
images
images
  • शिक्षा
  • शिक्षा मन्त्रालयले जारी गर्‍यो विद्यालय शिक्षा...

शिक्षा मन्त्रालयले जारी गर्‍यो विद्यालय शिक्षा क्षेत्र योजना, यस्तो छ समेटिएको विषय

शिक्षा मन्त्रालयले जारी गर्‍यो विद्यालय शिक्षा क्षेत्र योजना, यस्तो छ समेटिएको विषय

images
images
आइतवार, कार्तिक २५ २०८१
आइतवार, कार्तिक २५ २०८१
  • काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय शिक्षा क्षेत्र योजना (२०७९–२०८८) जारी गरेको छ। मन्त्रालयले शुक्रबार २०१ पृष्ठको उक्त योजना जारी गरेको हो।

    images
    images

    विद्यालय शिक्षा क्षेत्र योजनामा शैक्षिक विकासको सन्दर्भ, दीगो विकास लक्ष्य, विद्यालय शिक्षाका प्रमुख चुनौती, विद्यालय शिक्षा क्षेत्रका अवसर, दूरदृष्टि ध्येय तथा उद्देश्य, विद्यालय शिक्षाका उपक्षेत्र, प्रारम्भिक बाल शिक्षा तथा विकास, वर्तमान अवस्था तथा चुनौती, आधारभूत शिक्षा, माध्यमिक शिक्षा,पाठ्यक्रम र मूल्याङ्गनजस्ता विषयहरू समेटिएका छन्।

    त्यस्तै शिक्षक व्यवस्थापन र विकास, शिक्षामा अन्तरक्षेत्रगत प्राथमिकता, आपत्कालीन तथा सङ्कटपूर्ण अवस्थामा दिइने शिक्षा, विद्यालय भौतिक पूर्वाधार विकास, विद्यालय सुरक्षा, विद्यालय शिक्षामा सुशासन तथा व्यवस्थापन, शिक्षा क्षेत्रमा राज्यको लगानीको अवस्था, शिक्षा क्षेत्रमा घरपरिवार र निजी लगानी, सामुदायिक तथा संस्थागत विद्यालयमा विद्यार्थी भर्नाको स्थिति, विद्यालय शिक्षाको विभिन्न उपक्षेत्रमा भएको लगानीको अवस्था, विद्यालय शिक्षाका लागि प्रक्षेपित सङ्घीय बजेट, विद्यालय शिक्षा क्षेत्र योजनाको कार्यक्रमका क्रियाकलापमा वित्तीय व्यवस्था, विद्यालय शिक्षामा लगानीको स्वरूप पनि उक्त योजनामा समेटिएका छन्।

    images
    images
     

    यस्तो छ विद्यालय शिक्षा क्षेत्र योजना (२०७९–२०८८)

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend