images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • राष्ट्रिय सभा बैठक भदौ २३ गतेसम्मका...

राष्ट्रिय सभा बैठक भदौ २३ गतेसम्मका लागि स्थगित

राष्ट्रिय सभा बैठक भदौ २३ गतेसम्मका लागि स्थगित

images
images
मंगलवार, भाद्र १६ २०८३
मंगलवार, भाद्र १६ २०८३
  • काठमाडौँ । राष्ट्रिय सभाको बैठक आगामी भदौ २३ गतेसम्मका लागि स्थगित भएको छ । मंगलबारको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय सभाको अर्को बैठक आगामी भदौ २३ गते दिउँसो १ बजेर १५ मिनेटमा बस्ने गरी निर्धारण गरिएको जानकारी दिए । 

    images
    images

    यसअघि आजको बैठकमा अध्यक्ष दाहालले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले पुर्‍याएको क्षतिप्रति दुःख व्यक्त गर्दै विशेष वक्तव्य दिएका थिए । बाढी र पहिरोका कारण ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण र शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गरेपछि बैठक स्थगित गरिएको हो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend