images

२०८३ आश्विन २१ गते

images
images
images
  • समाचार
  • बाढीको पछिल्लो अवस्था : पृथ्वी राजमार्ग...

बाढीको पछिल्लो अवस्था : पृथ्वी राजमार्ग र मुग्लिन–नारायणगढ सडक बन्द

बाढीको पछिल्लो अवस्था : पृथ्वी राजमार्ग र मुग्लिन–नारायणगढ सडक बन्द

images
images
बुधवार, भाद्र १० २०८३
बुधवार, भाद्र १० २०८३
  • काठमाडौँ । रसुवाको भोटेकोसीमा आएको बाढीका कारण पृथ्वी राजमार्ग तथा मुग्लिन–नारायणगढ सडक खण्डमा सवारी आवागमन बन्द गरिएको छ।नेपाल प्रहरीले अर्को सूचना जारी नभएसम्म यी सडक खण्डमा सवारी आवागमन बन्द गरिएको जनाएको छ। बाढीको जोखिमलाई ध्यानमा राख्दै सडकको अवस्था सामान्य नभएसम्म यात्रा नगर्न प्रहरीले आग्रह गरेको छ।

    images
    images

    सडकको पछिल्लो अवस्थाबारे जानकारी लिन नजिकको प्रहरी कार्यालय, प्रहरी कन्ट्रोल १०० वा ट्राफिक प्रहरीको १०३ नम्बरमा सम्पर्क गर्न सकिने प्रहरीले जनाएको छ।प्रहरीले बाढी, पहिरो तथा नदी आसपासका क्षेत्रमा उच्च सतर्कता अपनाउँदै सुरक्षित स्थानमा रहन सर्वसाधारणलाई अनुरोध गरेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend