images

२०८३ आश्विन २२ गते

images
images
images
  • समाचार
  • बाढी प्रभावित क्षेत्रमा मेडिकल टिमसहित सेनाको...

बाढी प्रभावित क्षेत्रमा मेडिकल टिमसहित सेनाको हेलिकप्टर परिचालन

बाढी प्रभावित क्षेत्रमा मेडिकल टिमसहित सेनाको हेलिकप्टर परिचालन

images
images
बुधवार, भाद्र १० २०८३
बुधवार, भाद्र १० २०८३
  • काठमाडौँ। नेपाली सेनाको एआई–१७ हेलिकप्टर मेडिकल टिम बोकेर काठमाडौंबाट बाढी प्रभावित क्षेत्रतर्फ उडेको छ । नेपाली सेनाका अनुसार सेनाको इमर्जेन्सी मेडिकल रेस्क्यु टिम (ईएमआरटी) बोकेर जिल्ला अस्पताल त्रिशूलीतर्फ उडेको हो ।

    images
    images

    यसका साथै धुन्चे र त्रिशूलीबाट उद्धारको टोली पनि परिचालित भएको बताइएको छ । यसअघि सेनाका दुई हेलिकप्टर बाढी प्रभावित क्षेत्र का लागि खटिसकेका थिए । आज बिहान तिब्बततर्फबाट रसुवाको भोटेकोशीमा बाढी आएको छ । अहिले बाढी नुवाकोट हुँदै धादिङ पुगिसकेको छ ।
     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend