images

२०८३ आश्विन २३ गते

images
images
images
  • समाचार
  • प्रतिनिधि सभा बैठक स्थगित, भोलि दिउँसो...

प्रतिनिधि सभा बैठक स्थगित, भोलि दिउँसो १ बजे बस्ने

प्रतिनिधि सभा बैठक स्थगित, भोलि दिउँसो १ बजे बस्ने

images
images
मंगलवार, भाद्र ९ २०८३
मंगलवार, भाद्र ९ २०८३
  • काठमाडौँ । सङ्घीय संसद्, प्रतिनिधि सभाको आज (मङ्गलबार) का लागि तय गरिएको बैठक स्थगित भएको छ ।संसद् सचिवालयले जारी गरेको सूचना अनुसार, आज भदौ ९ गते दिउँसो १ बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधि सभाको बैठक स्थगित गरिएको हो ।प्रतिनिधि सभा नियमावली, २०८३ को नियम ६ को उपनियम (३) बमोजिम सम्माननीय सभामुख डोलप्रसाद अर्यालले  बैठक भोलि २०८३ भदौ १० गते बुधबार दिउँसो १ बजे बस्ने गरी निर्धारण गरेको  सङ्घीय संसद्का महासचिव पद्म प्रसाद पाण्डेयद्वारा जारी सूचनामा उल्लेख छ । 

    images
    images

    सूचनामा लेखिएको छ, ‘मिति २०८३ भदौ ९ गते मङ्गलबार दिनको १ बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधि सभाको बैठक विशेष कारण निर्धारित मिति र समयमा बस्न नसक्ने भएकोले भदौ १० गते बुधबार दिनको १ बजे बस्ने गरी निर्धारण गर्नुभएको बेहोरा माननीय सदस्यहरूको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’

     

    783255258_1701533167571362_6576802301400328760_n

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend