images

२०८३ आश्विन १७ गते

images
images
images
  • शेयर
  • सानिमा ग्रोथ फण्डले ५% नगद लाभांश...

सानिमा ग्रोथ फण्डले ५% नगद लाभांश दिने, भदौ १८ गते बुक क्लोज हुने

सानिमा ग्रोथ फण्डले ५% नगद लाभांश दिने, भदौ १८ गते बुक क्लोज हुने

images
images
सोमवार, भाद्र ८ २०८३
सोमवार, भाद्र ८ २०८३
  • काठमाडौँ ।  सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सानिमा ग्रोथ फण्डको लाभांश घोषणा भएको छ । सानिमा बैंक लिमिटेड कोष प्रवद्र्धक तथा सानिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको फण्डको लाभांश घोषणा भएको हो । 

    images
    images

    सानिमा ग्रोथ फण्ड योजनाको गत आर्थिक वर्षका लागि योजना व्यवस्थापकको भदौ ५ गते बसेको सञ्चालक समितिको बैठकले सो योजनाको इकाईधनीहरूलाई कर सहित ५ प्रतिशत नगद लाभांश घोषणा गरेको हो । सानिमा ग्रोथ फण्ड बन्दमुखी किसिमको योजना हो । यस योजनाको कुल आकार ६७ करोड २५ लाख ३२ हजार ६०० रुपैयाँको रहको छ । गत असार मसान्तसम्म खुद सम्पत्तिको मूल्य १०.५४ रुपैयाँ रहेको छ । लाभांश वितरणका लागि भदौ १८ गते एक दिनका लागि दर्ता किताब बन्द गर्ने निर्णय पनि भएको छ ।

    download (1)

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend