images

२०८३ आश्विन १७ गते

images
images
images

साल्ट ट्रेडिङ्ग कर्पोरेशनको बोनस सेयर सूचीकृत

साल्ट ट्रेडिङ्ग कर्पोरेशनको बोनस सेयर सूचीकृत

images
images
बुधवार, भाद्र ३ २०८३
बुधवार, भाद्र ३ २०८३
  • काठमाडौँ । साल्ट ट्रेडिङ्ग कर्पोरेशनको बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको ९.५ प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । 

    images
    images

    साढे ९ प्रतिशत बापतको ३ लाख ४ हजार ६८१.१०७२ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ । बिहीवारदेखि कारोबारयोग्य हुने यी सेयर सम्बन्धित सेयरधनीहरुले भने आफ्नो हितग्राही खातामा जम्मा भएपछि मात्र कारोबार गर्न सक्नेछन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend