images

२०८३ आश्विन १७ गते

images
images
images
  • शेयर
  • मिड सोलु हाइड्रोपावरको ७७ लाख कित्ताभन्दा...

मिड सोलु हाइड्रोपावरको ७७ लाख कित्ताभन्दा बढी सेयरको लकइन खुल्दै

मिड सोलु हाइड्रोपावरको ७७ लाख कित्ताभन्दा बढी सेयरको लकइन खुल्दै

images
images
बुधवार, भाद्र ३ २०८३
बुधवार, भाद्र ३ २०८३
  • काठमाडौँ। मिड सोलु हाइड्रोपावर लिमिटेडको ७७ लाख भन्दा बढी कित्ता सेयरको लकइन अवधि असोजमा सकिने भएको छ । कम्पनीको ७७ लाख ६३ हजार १५३ कित्ता सेयरको लकइन अवधि आउँदो असोज १० गतेबाट सकिंने भएको हो ।कम्पनीको संस्थापक सेयरधनीतर्फको ६८ लाख ८५ हजार २८० कित्ता, आयोजना प्रभावित क्षेत्रका बासिन्दातर्फको ८ लाख ६० हजार ६६० कित्ता र कम्पनीमा कार्यरत कर्मचारीतर्फको १७ हजार २१३ कित्ता सेयरको लकइन अवधि सकिन लागेको हो ।

    images
    images

    कम्पनीले आईपीओ निष्काशन गरी सर्वसाधारणलाई बाँडफाँड गरेको दिनदेखि संस्थापक, आयोजना प्रभावित र कर्मचारीतर्फको सेयर तीन वर्षसम्म लकइनमा राख्नुपर्ने प्रावधान बमोजिम उक्त सेयरहरू लकइनमा रहेका छन्। लकइन अवधि सकिएसँगै सो सेयर कारोबार गर्न सकिनेछ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend