images

२०८३ आश्विन १७ गते

images
images
images
  • शेयर
  • हाथवे इन्भेष्टमेन्टको २ करोड बढी कित्ता...

हाथवे इन्भेष्टमेन्टको २ करोड बढी कित्ता सेयरको लकइन अवधि सकिंदै

हाथवे इन्भेष्टमेन्टको २ करोड बढी कित्ता सेयरको लकइन अवधि सकिंदै

images
images
आइतवार, श्रावण ३१ २०८३
आइतवार, श्रावण ३१ २०८३
  • काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको २ करोड ५ लाख ३३ हजार ५०० कित्ता सेयरको लकइन अवधि असोज २ गतेबाट समाप्त हुने भएको छ । असोज २ गते कम्पनीको संस्थापकतर्फको २ करोड ४ लाख ७५ हजार कित्ता र कर्मचारीहरूलाई सुरक्षित गरीएको ५८ हजार ५०० कित्ता सेयरको लकइन अवधि सकिन लागेको हो । 

    images
    images

    यी सेयरहरू विगत करिब तीन वर्षदेखि लकइनमा रहेका छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend