images

२०८३ आश्विन २५ गते

images
images
images
  • समाचार
  • प्राविधिक त्रुटिपछि सडक डिभिजन साँफेबगरद्वारा सडक...

प्राविधिक त्रुटिपछि सडक डिभिजन साँफेबगरद्वारा सडक मर्मतको नयाँ बोलपत्र आह्वान

प्राविधिक त्रुटिपछि सडक डिभिजन साँफेबगरद्वारा सडक मर्मतको नयाँ बोलपत्र आह्वान

images
images
सोमवार, श्रावण २५ २०८३
सोमवार, श्रावण २५ २०८३
  • काठमाडौँ । सडक डिभिजन कार्यालय साँफेबगर, अछामले प्राविधिक त्रुटिका कारण यसअघि आह्वान गरिएको बोलपत्र रद्द गर्दै सडक मर्मत कार्यका लागि पुनः नयाँ बोलपत्र आह्वान गरेको छ ।कार्यालयका अनुसार, यसअघि २०८३ साउन १३ गते सार्वजनिक खरिद अनुगमन कार्यालयको ई–जीपी  प्रणालीमार्फत आह्वान गरिएको बोलपत्रमा नेटवर्कको समस्याका कारण ‘एडेंडम’  र टेन्डरको पूर्ण विवरण प्रणालीमा उपलब्ध हुन नसकेको र पुनः प्राप्त  गर्न समेत नसकिएकाले नयाँ प्रक्रिया सुरु गरिएको हो ।

    images
    images

    इच्छुक योग्य नेपाली निर्माण व्यवसायीहरूले बोलपत्र सम्बन्धी कागजातहरू सार्वजनि खरिद अनुगमन कार्यालयको वेबसाइटबाट डाउनलोड गरी इलेक्ट्रोनिक माध्यमबाट आवेदन दिन सक्नेछन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend