images

२०८३ आश्विन २५ गते

images
images
images
  • समाचार
  • अनसनरत नर्स र स्वास्थ्य मन्त्रालयका प्रतिनिधिबिच...

अनसनरत नर्स र स्वास्थ्य मन्त्रालयका प्रतिनिधिबिच वार्ता सुरु

अनसनरत नर्स र स्वास्थ्य मन्त्रालयका प्रतिनिधिबिच वार्ता सुरु

images
images
सोमवार, श्रावण १८ २०८३
सोमवार, श्रावण १८ २०८३
  • काठमाडौँ । अनसनरत नर्स ज्योति रानाभाट र सरकारका प्रतिनिधिहरुबिच वार्ता सुरु भएको छ । स्वास्थ्य मन्त्रालयमा वार्ता सुरु भएको हो ।वार्तामा सरकारको तर्फबाट स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा. विकास देवकोटाले नेतृत्व गरेका छन् ।

    images
    images

     रानाभाटका प्रतिनिधि नर्स कल्पना रिजाल, कविता सिटौला र अधिवक्ता इन्द्रप्रसाद अर्याल रहेका छन् ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend