images

२०८३ आश्विन २५ गते

images
images
images

मुग्लिङ–नारायणगढ सडकखण्ड सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडकखण्ड सञ्चालनमा

images
images
सोमवार, श्रावण १८ २०८३
सोमवार, श्रावण १८ २०८३
  • काठमाडौँ । पहिरोका कारण अवरूद्व रहेको मुग्लिङ–नारायणगढ सडकखण्ड सञ्चालनमा आएको छ ।

    images
    images

    नेपाल प्रहरीका अनुसार चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङमा माथिबाट पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको थियो । पहिरो पन्छाएपछि हाल उक्त सडकखण्डमा सवारी आवागमन पुनःसञ्चालनमा आएको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend