images

२०८३ आश्विन १६ गते

images
images
images

ग्लोबल आइएमई बैंकको बुक क्लोज मिति तय

ग्लोबल आइएमई बैंकको बुक क्लोज मिति तय

images
images
मंगलवार, कार्तिक २० २०८१
मंगलवार, कार्तिक २० २०८१
  • काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले लाभांश प्रस्ताव पारित गर्न मंसिर २७ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा नेपाल प्रज्ञा-प्रतिष्ठान, कमलादी, काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ । सभामा बैंकले ५.५० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । त्यस्तै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाहलगायत विवरणमा छलफल गरी पारित गर्नेछ ।

    images
    images

    सभा प्रयोजनका लागि यस बैंकले मंसिर ९ गते बुक क्लोज गर्ने भएको छ । यसर्थ, मंसिर ६ गतेसम्म कायम रहने सेयरधनी मात्र सभामा भाग लिन र लाभांश पाउन सक्नेछन् । मंसिर ८ गते शनिबार र मंसिर ७ गते शुक्रबार परेको हुँदा त्यसदिन सेयर बजार बन्द हुन्छ ।

     

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend