images

२०८३ आश्विन २६ गते

images
images
images
  • समाचार
  • प्रधानमन्त्रीसँग मधेसबाट प्रतिनिधित्व गर्ने सांसदहरूको छलफल...

प्रधानमन्त्रीसँग मधेसबाट प्रतिनिधित्व गर्ने सांसदहरूको छलफल सुरु

प्रधानमन्त्रीसँग मधेसबाट प्रतिनिधित्व गर्ने सांसदहरूको छलफल सुरु

images
images
शुक्रवार, श्रावण १५ २०८३
शुक्रवार, श्रावण १५ २०८३
  • काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले तराई तथा मधेसबाट प्रतिनिधित्व गर्ने सांसदहरूसँग छलफल सुरु गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरु भएको छलफल त्यस क्षेत्रमा भएका पछिल्लो घटना र त्यसबाट उत्पन्न अवस्थामा केन्द्रित भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

    images
    images

    छलफलमा सांसदहरू रहबर अन्सारी, नितिमा भण्डारी (कार्की), रवीन्द्र पटेल, मनिष झा,  रविन महतो, राजकिशोर महतो, गणेश धिमाल, चन्दन सिंह, विक्रम थापा, मोहनलाल आचार्य, गजाला शमिम मिकरानीलगायत सांसद उपस्थित हुनेछन् ।प्रधानमन्त्री शाहले यसअघि आजै मधेस केन्द्रित दलका नेताहरूसँग पनि छलफल गरेका छन् । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend