images

२०८३ आश्विन २६ गते

images
images
images
  • समाचार
  • दूरसञ्चार प्राधिकरणका पूर्व अध्यक्ष भूपेन्द्र भण्डारी...

दूरसञ्चार प्राधिकरणका पूर्व अध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ

दूरसञ्चार प्राधिकरणका पूर्व अध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ

images
images
शुक्रवार, श्रावण १५ २०८३
शुक्रवार, श्रावण १५ २०८३
  • काठमाडौं- नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ परेका छन्।प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले दूरसञ्चारसम्बन्धी कसुरको आरोपमा बिहीबार राति ललितपुरको धापाखेलबाट उनलाई पक्राउ गरेको हो।

    images
    images

    सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक अनुपम शमशेर जबराका अनुसार भण्डारीलाई दूरसञ्चारसम्बन्धी कसुरमा अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हघटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend