images

२०८३ आश्विन २६ गते

images
images
images

दिउँसो ३ बजे मन्त्रिपरिषद्को बैठक बस्दै

दिउँसो ३ बजे मन्त्रिपरिषद्को बैठक बस्दै

images
images
बुधवार, श्रावण १३ २०८३
बुधवार, श्रावण १३ २०८३
  • काठमाडौँ । प्रधानमन्त्रीले आज (साउन १३ गते, बुधबार) मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बैठक बस्ने गरी तय गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।  

    images
    images

    ठकमा सरकारका नियमित कामकारबाही, समसामयिक राजनीतिक तथा प्रशासनिक विषयहरूबारे छलफल हुनुका साथै केही महत्त्वपूर्ण निर्णयहरू हुन सक्ने जनाइएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend