images

२०८३ आश्विन १६ गते

images
images
images

नारायणी अस्पतालका चिकित्सकहरूको सामूहिक राजीनामा

नारायणी अस्पतालका चिकित्सकहरूको सामूहिक राजीनामा

images
images
मंगलवार, श्रावण १२ २०८३
मंगलवार, श्रावण १२ २०८३
  • काठमाडौं– वीरगन्जस्थित नारायणी अस्पतालका चिकित्सकहरूले चिकित्सकमाथि भएको आक्रमण र अस्पतालमा भएको तोडफोडको विरोधमा सामूहिक रूपमा राजीनामा दिएका छन्।अस्पतालका करिब ७० चिकित्सकमध्ये करिब ४० जनाले मेडिकल सुपरिन्टेन्डेन्ट डा। चित्तरञ्जन साहसमक्ष राजीनामा बुझाइसकेका छन्। बाँकी चिकित्सकहरूको हस्ताक्षर संकलन भइरहेको जनाइएको छ।

    images
    images

    गत शनिबार भएको घटनापछि आन्दोलनमा उत्रिएका चिकित्सकहरूले प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षकको राजीनामा माग गरेका थिए। आफ्ना माग सम्बोधन नभएपछि उनीहरूले सामूहिक राजीनामा दिने निर्णय गरेका हुन्शनिबार नारायणी अस्पतालमा चिकित्सकमाथि कुटपिट हुनुका साथै अस्पतालमा तोडफोड भएको थियो। उक्त घटनापछि स्वास्थ्यकर्मीहरू आन्दोलनमा उत्रिएका छन्।आन्दोलनका कारण हाल अस्पतालको आकस्मिक सेवासमेत ठप्प भएको छ भने अस्पतालको सेवा प्रवाहमा गम्भीर असर परेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend